• जेष्ठ २ २०८३, शनिबार

पहिरोको उच्च जोखिममा परेका ४ घरका परिवार लाई सुरक्षित स्थानको घरमा स्थानान्तरण

असार २६ २०८१, बुधबार

म्याग्दी — रघुगंगा गाउँपालिका-७ चिमखोलाको गैहृावारी ठाउँमा पहिरो जाँदा ५ घर उच्च जोखिममा परेका छन् ।
त्यस्तै, चिमखोला फर्निचरसहित सामुदायिक भवन, ढिकीजाँतो घर पूर्ण रुपमा भत्केको छ । पहिरोको उच्च जोखिममा परेका ४ घरपरिवारका २५ जनालाई सुरक्षित स्थानका आफन्तको घरमा स्थानान्तरण गरिएको छ ।