• असार १८ २०८१, सोमबार

लालिगुराँस सहकारीका अध्यक्ष सुरेन्द्र भण्डारी पक्राउ

असार १६ २०८१, शनिबार

काठमाडौं । लालिगुराँस बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । ६ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा भण्डारी पक्राउ परेका हुन् ।  उपत्यका अपराध अनुसन्धान कार्यालयको टिलीले गएराति बालुवाटारको एक रेस्टुरेन्टबाट उनलाई पक्राउ गरेको हो ।