• बैशाख २२ २०८३, मंगलवार

कांग्रेसको अनुशासन समितिमा उजुरीको चाङ

श्रावण २ २०८०, मंगलवार

काठमाडौं । कांग्रेसको अनुशासन समितिमा तीन तहको निर्वाचनमा अनुशासन उल्लंघन भएको भन्दै दुई हजार १०० उजुरी परेका छन् ।

केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन गरी ४६ जिल्लाबाट दुई हजार १०० उजुरी परेको जानकारी दिए ।