• बैशाख २२ २०८३, मंगलवार

आज दिउँसो संसद् बैठक बस्दै

असार २९ २०८०, शुक्रबार

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त सभाको बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनयोजन विधेयक २०८० का सबन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूचीमा राखिएको छ ।

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ ।