• बैशाख २४ २०८३, बिहीबार

कांग्रेस नेता लामाको मृत्यु

असार ९ २०८०, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन भएको छ ।

ब्लड क्यान्सरबाट पीडित रहेका लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । उनी केही समयअघि मात्रै थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए ।