• जेष्ठ ११ २०८३, सोमबार

लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

जेष्ठ २८ २०८०, आईतवार

काठमाडौं । लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रमा गोली चलेको हो। घुँडाभन्दा मुनि गोली प्रहार गरी लागु औषध कारोबारी पक्राउ गरिएको ब्यूरोका प्रवक्ता चक्रराज जोशीले बताए।