काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरू भएको छ ।
जारी बैठकमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
उक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।