• बैशाख २६ २०८३, शनिबार

आज बस्ने संसद् बैठकमा पनि बजेटमाथि छलफल हुँदै

जेष्ठ २४ २०८०, बुधबार

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ ।