काठमाडौं । आज दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
विशेष कारणवश बैठक स्थगित भएको जनाइको छ ।
बैठक भोलि बैशाख १५ गते अपराह्न ४ बजे बस्नेछ ।