• बैशाख २७ २०८३, आईतवार

बारा-२ मा कसले कति मत प्राप्त गरे ?

बैशाख १२ २०८०, मंगलवार

बारा । बारा–२ मा जसपाका उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार २९ हजार ५९६ मतगणना हुँदा यादवले १२ हजार ८४८ मत प्राप्त गरेका छन् ।

यादवका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ८४८८ मत प्राप्त गरेका छन् ।

एमालेका पुरुषोत्तम पौडेलले ४५१६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी रास्वपाका रमेश खरेलले १९९१ मत प्राप्त गरेका छन् ।