• जेष्ठ १३ २०८३, बुधबार

आजको मौसम: पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना

बैशाख ९ २०८०, शनिबार

काठमाडौं । आइतबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने छ। आज दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

अपराह्न पछि पश्चिम तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। पहाडी भू-भागमा राति पनि क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।