• जेष्ठ १३ २०८३, बुधबार

क्रिकेटर सन्दीपविरुद्ध रिटको पेसी न्यायाधीश नारायणप्रसाद दाहालाको एकल इजलासमा

बैशाख ६ २०८०, बुधबार

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालाके एकल इजलासमा तोकिएको छ ।

इजलासको पहिलो नम्बरमै तोकिएको पेसी तोकिएको छ । नाबालिग बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलाइएको छ ।

गत २६ चैतमा न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको थियो ।