• बैशाख २७ २०८३, आईतवार

मन्त्रिपरिषद् बैठक बस्दै

बैशाख ५ २०८०, मंगलवार

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आज (मंगलबार) बेलुकी ४ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने भएको हो ।

आज बस्ने बैठक मन्त्रिपरिषद्को बैठक नियमित भएको बताइएको छ भने अब प्रत्येक मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने बताइएको छ ।