काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे बैठक बस्न लागेको बैठकमा तीन वटा विधेयक पेस गरिने भएको छ । यस्तै एउटा शोक प्रस्ताव पारित गरिने कार्यसूची रहेको छ ।
यस्ता छन् सम्भावित कार्यक्रम