• बैशाख २७ २०८३, आईतवार

प्रधानमन्त्री, देउवा र नेपालबीच भेटवार्ता जारी

बैशाख २ २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा भेटवार्ता गरिरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यो खबर तयार पार्दासम्म तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवासमा भेटवर्ता भइरहेको आधा घण्टा भइसकेको छ ।