• बैशाख २७ २०८३, आईतवार

प्रमुख सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

चैत्र २८ २०७९, मंगलवार

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी केन्द्रको संसदीय दलको बैठक बस्न लागेको हो ।

सो संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ ।

सभामुख देवराज घिमिरेले संसद्को विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन् ।