• जेष्ठ १० २०८३, आईतवार

नेपालमा थप ८० जनामा कोरोना संक्रमण

चैत्र २१ २०७९, मंगलवार

काठमाडौं । नेपालमा थप ८० जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १२ जना कोभिड—१९ संक्रमण मुक्त भएका छन्। नेपालमा मंगलबारसम्म २ सय ७९ जना सक्रिय कोभिड संक्रमित रहेका छन्।