• बैशाख २७ २०८३, आईतवार

तनहुँ- १ बाट कांग्रेसका भट्टराईले गरे उम्मेदवारी दर्ता

चैत्र २० २०७९, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द्र भट्टराईले तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

भट्टराईले सोमबार मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।