• जेष्ठ १० २०८३, आईतवार

चैत २२ गते मनकामना केबलकार सेवा बन्द हुने

चैत्र १९ २०७९, आईतवार

काठमाडौं । आउँदो चैत्र २२ गते मनकामना केबलकार सेवा बन्द हुने भएको छ।

मर्मतसम्भारका लागि केबलकार सेवा बन्द हुने भएको हो। बुधबार एक दिनका लागि मात्र सेवा बन्द गरिन लागिएको हो।

केबलकारको टावर मर्मत सम्भार कार्य सकिएलगत्तै बिहीबारबाट केबलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ।