• बैशाख २७ २०८३, आईतवार

जसपाबाट अशोक राई बने शिक्षामन्त्री

चैत्र १७ २०७९, शुक्रबार

 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट अशोक राई शिक्षा मन्त्री बनेका छन् । सत्ता गठबन्धनमा भएको भगवण्डामा जसपाले दुई मन्त्रालय पाएको थियो तर प्रधानमन्त्रीलाई एक मन्त्रीको मात्र नाम दिएको छ ।

। पार्टीमा भागवण्डा मिलाउन नसकेपछि अध्यक्ष उपेन्द्र यादवले राईको मात्र नाम पठाइको बताइएको छ ।

स्रोतका अनुसार अर्कामन्त्रीमा राजकिशोर यादव र प्रदीप यादव दुबैको दाबी छ ।