• बैशाख २७ २०८३, आईतवार

राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट

चैत्र ८ २०७९, बुधबार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले शिष्टाचार भेट गरका छन्।

महाराजगञ्जस्थित राष्ट्रपति भवनमा भएको भेटका क्रममा उनहिरूबीच नेपाल र जनवादी चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको हो ।