• जेष्ठ ९ २०८३, शनिबार

सुर्खेत उडेको बुद्ध एयरको जहाज काठमाडौं नै फर्काइयो,यस्तो छ कारण

चैत्र ४ २०७९, शनिबार

काठमाडौं । काठमाडौंदेखि सुर्खेत उडेको बुद्ध एयरको जहाजमा काठमाडौं नै फर्काइएको छ ।

बुद्ध एयरका अनुसार एन एएमडी नामक ७२ सिट क्षमताको एटीआर जहाजमा उड्दा उड्दै इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फर्काइएको हो ।

अहिले काठमाडौंमै अवतरण गरेर जहाजको चेक जाँच भइरहेको बताइएको छ । उक्त जहाज सिमराको आकाशबाट फर्किएको बताइएको छ ।