• श्रावण १ २०८३, शुक्रबार

शितल निबासबाट निवर्तमान राष्ट्रपतिको बिदाई

फाल्गुन २९ २०७९, सोमबार

काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिदाई गरिएको छ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रमसँगै भण्डारीलाई बिदाइ गरिएको हो ।