काठमाडौं । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ ।
जल्लिाको मोलुङ गाउँपालकिा-२ लामडिाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजकिैका रुखमा झुन्डिएको अवस्थामा फेला परेका प्रहरी प्रमुख नरिीक्षक देवेन्द्र दासले जानकारी दिए । सो घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।