काठमाडौं । लागूऔषध सेवन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नागढुंगाबाट हाइस चालकसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
लागूऔषध सेवन गरी सवारी साधन चलाउने एक चालकसहित ११ जनालाई प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।