• श्रावण १ २०८३, शुक्रबार

नेपालले पहिलो ओभरमै पायो सफलता

फाल्गुन १८ २०७९, बिहीबार

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईविरुद्धको खेलमा पहिलो ओभरमै सफलता पाएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि करण केसीले पहिलो ओभरमै विकेट लिएका हुन् ।

उनले यूएईका मोहमद वसिमलाई पहिलो ओभरको पाँचौं बलमा बोल्ड आउट गरे ।