काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरूवा गरेको छ ।
मङ्गलबार आवश्यकताअनुसार ६९ जना इन्स्पेक्टरको सरुवा गरेको जानाउँदै प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका हुन्।
हेर्नुस् सूची:




