• बैशाख २८ २०८३, सोमबार

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बसेको ३ दलको बैठक निष्कर्षविहीन

फाल्गुन ११ २०७९, बिहीबार

काठमाडौं । सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ ।

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो ।