सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।
माओवादी केन्द्रको संसदीय दलका अनुसार प्रमुख सचेतकमा रणसिंह परियार र प्रमुख सचेतकमा मिलन खडकालाई चयन गरेको हो ।