• बैशाख २८ २०८३, सोमबार

चिनियाँ राजदूत बालुवाटारमा, प्रधानमन्त्रीसँग भेटवार्ता जारी

फाल्गुन १० २०७९, बुधबार

काठमाडौं । चिनियाँ राजदूत छन सङ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भईरहेको बेला चिनियाँ राजदुत सङ बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको छलफल जारी छ ।