काठमाडौं। मधेस प्रदेश सभाको बैठक सुरु भएको छ ।
अपराह्न २ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो ।
बैठकमा नेकपा एमालेका सांसद दीपेन्द्रकुमार ठाकुरले सम्बोधन गरिरहेका छन् ।
बैठकमा बोल्दै उनले जनकपुर यातायात कार्यालयमा भइरहेको भ्रष्टाचारको अन्त्य गर्न माग गरेका छन् ।