• जेष्ठ ८ २०८३, शुक्रबार

सरकार र यातायात मजदुरबीच सहमति, सार्वजनिक यातायात बन्द फिर्ता

फाल्गुन २ २०७९, मंगलवार

काठमाडौं । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्द फिर्ता लिएको छ ।

आज (मंगलबार) भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।