• जेष्ठ ८ २०८३, शुक्रबार

नेपाल प्रहरीमा भर्ना खुल्यो,भान्छेदेखि हजामसम्मकाे माग(सूचनासहित)

माघ २७ २०७९, शुक्रबार

काठमाडौँ ।  नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुलेको छ।

योग्यता पुगेका नेपाली नागरिकबाट प्रहरीका भान्छे, हजाम, सिलाइ बुनाइ र कुचीकार पदमा भर्ना खुलेको मानव स्रोत विकास विभागले जनाएको छ।

भर्नाका लागि फागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

हेर्नुस् सूचना: