२५ माघ । नायिका करिश्मा मानन्धरले डिल्ली खनालविरुद्ध उजुरी दिएकी छिन् । खनालले मानन्धरको नाम रवि लामिछानेसँग जोडेर जथाभावी बोलेकोमा कारबाही गर्न आवाज उठाएपछि उनले साईबर ब्यूरोमा निवेदन दिएकी छिन् । उनले खनाल को हो ? भन्दै प्रश्न गरेकी छिन् । उनले अत्ति भएपछि आफूले उजुरी दिएको पनि उल्लेख गरेकी छिन् ।
नायिका मानन्धरले लेखेकी छिन् ।
उहाँ को हो ?
यो अत्ति भयो ।
भैहाल्यो भने ।।
कलाकारलाई येस्तै भन्छन् भने सहे ।।
सहे ।
हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु ।
हेरु नेपालको कानुन कत्तिको बलियो छ ।
एचझ मबष् भन्नुस् म कसरी बसेको थियो ?
ष्खिष्लन तयनभतजभच रु
म हिन्दु हुँ ।
यो विचारलाई नै विस्वास न गर्ने व्यक्ति हुँ ।
यो अती भयो ।
म मेरो संसारमा खुसी छु ।