• जेष्ठ ८ २०८३, शुक्रबार

नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर जबराको निधन

माघ २२ २०७९, आईतवार

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।

९५ वर्षको उमेरका जबराको आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए ।