• बैशाख २७ २०८३, आईतवार

सर्लाही- ४ मा स्वतन्त्र उमेदवार अमरेशकुमार सिंह बिजयी

मंसिर ८ २०७९, बिहीबार

काठमाडौँ l सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। माछा चुनाव चिह्न पाएका उनले २००१७ मतसहित जीत हासिल गरेका हुन्।

उनका प्रतिस्पर्धी कांग्रेसका नागेन्द्रकुमार रायले १८२५२ मत पाए ।

त्यस्तै अर्की स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले १४६२२ मत पाइन्।