• बैशाख २७ २०८३, आईतवार

म्याग्दीमा गर्बुजा र श्रेष्ठबीच कडा प्रतिष्पर्धा, कस्ले कति मत ल्याए ?

मंसिर ६ २०७९, मंगलवार

काठमाडौँ  । म्याग्दीको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजाले ७ हजार ८०३ मत ल्याउदा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ३५७ मत ल्याएका छन् । गर्बुजा र श्रेष्ठको मतान्तर ४४६ मत रहेको छ ।