• बैशाख २७ २०८३, आईतवार

विश्वप्रकाश शर्माको फराकिलो अग्रता कायमै

मंसिर ६ २०७९, मंगलवार

झापा  । झापा क्षेत्र नम्बर १ मा  मतगणना जारी छ ।  पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको फराकिलो अग्रता देखिएको छ ।

शर्माले ११ हजार ३८५ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् ।