• बैशाख २७ २०८३, आईतवार

काठमाडौं-१ को मतगणना सुरु

मंसिर ५ २०७९, सोमबार

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना संघीय संसद् भवन नयाँ बानेश्वरमा भइरहेको छ ।

निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ ले मतगणना सोमबार ९ बजेपछि सुरु भएको जानकारी दिएको हो ।