• जेष्ठ ५ २०८३, मंगलवार

‘नो, नट अगेन’ अभियान टुइटरको ट्रेन्डिङमा

कार्तिक ११ २०७९, शुक्रबार

काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा शीर्ष नेतृत्वदेखि विवादित व्यक्तिहरूलाई बहिस्कार गर्नुपर्ने भन्दै चलिरहेको अभियान ‘नो, नट अगेन’ सामाजिक सञ्जाल ट्विटरको एक नम्बर ट्रेन्डिङमा परेको छ।

‘अबको निर्वाचनबाट स–सम्मान विदा गर्रौं’, मंसिर ४ कि वार कि पार भन्ने नारासहित सामाजिक सञ्जालमा ‘नो, नट अगेन’ भन्दै निर्वाचन बहिस्कार अभियान सुरु गरिएको अभियान ट्विटरको एक नम्बर ट्रेन्डिङमा परेको हो।