• जेष्ठ ५ २०८३, मंगलवार

एमाले अध्यक्ष ओलीले ३ दिदीबहिनीबाट भाइटीका लगाए

कार्तिक १० २०७९, बिहीबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाइटीका लगाएका छन्।

ओलीले आफ्नै निवास (भक्तपुरको बालकोट)मा ३ जना दिदीबहिनीबाट भाइटीका लगाएका हुन्। ओलीलाई विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीले भाइटीका लगाइदिएका हुन्।