• जेष्ठ ४ २०८३, सोमबार

सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन राष्ट्रिय शोक विदा दिने

आश्विन ३० २०७९, आईतवार

काठमाडौं । बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने जानकारी दिएका छन्।