• जेष्ठ ४ २०८३, सोमबार

मकवानपुरको भिमफेदीमा बस दुर्घटना, ५ जनाको मृत्यु

आश्विन ६ २०७९, बिहीबार

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए ।