• जेष्ठ २ २०८३, शनिबार

नेपाल प्रहरीका ४३ डीएसपीको काज सरुवा(सूचीसहित)

श्रावण २० २०७९, शुक्रबार

काठमाडौं । नेपाल प्रहरी ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार आवश्यकता अनुसार  ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ ।

प्रकाशित सूचनाअनुसार बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगन्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरूको सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्री वास्तव बानेश्वर, कोपिला चुँडाल दरबारमार्ग, हरिबहादुर बस्नेत बौद्ध र अङ्गुर जिसी महाराजगन्ज प्रहरी वृतमा सरुवा भएका छन् ।

सूचीः