• बैशाख २१ २०८३, सोमबार

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

माघ २६ २०७८, बुधबार

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच शिष्टाचार भेटवार्ता भएको छ।

बुधबार प्रधानसेनापति शर्माको कार्यालयमा प्रधानसेनापति शर्मा र राजदूत सैयद हैदर शाहबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो।

उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।