• बैशाख २१ २०८३, सोमबार

ओली-शेखर भेटवार्ता, के-के भयो छलफल ?

माघ २५ २०७८, मंगलवार

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्ने नेता कोइराला आज साँझ ओली निवास बालकोट पुगेका थिए ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमसीसी सम्झौता र संसदमा एमालेको अवरोधका विषयमा कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।