काठमाडौँ। संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । स्वासप्रस्वासमा समस्या आएपछि उनलाई मंगलबार बिहान किस्ट अस्पतालमा भर्ना गरिएको हो।
अहिले उनलाई क्याबिनमै राखिएको र अवस्था सामान्य रहेको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले बताए।