• बैशाख २० २०८३, आईतवार

थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि,१६९ संक्रमितको मृत्यु

जेष्ठ ११ २०७८, मंगलवार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।