• चैत्र १८ २०८१, मंगलवार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंसिर १ २०७८, बुधबार

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पाँच सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।