• मंसिर १४ २०८१, शुक्रबार

नेकपा एस निकट पत्रकार संगठनको २१५ सदस्यीय समिति घोषणा

कार्तिक २७ २०७८, शनिबार

नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेको घोषणा सभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो । जसको महासचिव भुपराज खड्का रहेका छन् ।
नामावली यस्तो छ :